पूर्व भारतीय राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन


पूर्व भारतीय राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । उनको छोरा अभिजितले ट्विटरमा मृत घोषणा गरेका हुन। 

मुखर्जी गत केही हप्तादेखि अस्पतालमा थिए। उनले भारतको १३ औं राष्ट्रपतिको रूपमा २००१ देखी २०१२ सम्म काम गरे

पाच दशक लामो राजनीतिक करियरमा मुखर्जी भारतीय नेशनल कांग्रेसका वरिष्ठ नेता थिए र उनले भारत सरकारमा धेरै मन्त्रालयको विभाग नेतृत्व गरेका थिए।