तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग सम्पन्न

तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग सम्पन्न

काठमाडौं, १३ मंसिर । नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न गरेको छ । नेपाल तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस...

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुदेशनालाई रजत

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुदेशनालाई रजत

काठमाडौं  – नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन् । सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज...

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा नेपालका ईश्वर मान बज्राचार्य लाई स्वर्ण पदक

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा नेपालका ईश्वर मान बज्राचार्य लाई स्वर्ण पदक

२३ कात्तिक, काठमाडौं । नेपालका ईश्वर मान बज्राचार्यले काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जित्न सफल भएका छन । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको दोस्रो तथा अन्ति...

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोको पहिलो दिन मलेसिया र थाइल्यान्डलाई स्वर्ण पदक

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोको पहिलो दिन मलेसिया र थाइल्यान्डलाई स्वर्ण पदक

काठमाडौं । थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर...

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा १९ राष्ट्रका ३६२ खेलाडीले सहभागिता जनाउने

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा १९ राष्ट्रका ३६२ खेलाडीले सहभागिता जनाउने

२० कात्तिक ,काठमाडौं  –  आगामी शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो...

नेपाल पुलिस क्लवका अनोज र मनोजलाई स्वर्ण पदक

नेपाल पुलिस क्लवका अनोज र मनोजलाई स्वर्ण पदक

काठमाडौं, १२ कात्तिक । फिलिपिन्समा सम्पन्न प्रथम ग्लोबल तेक्वान्दो भर्चुअल स्पीड किक्किङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लवका तेक्वान्दो खेलाडी अनोज पुजारी र मनोज मल्लले स्वर्ण पदक जित्न सफल भएका छ...

तेक्वान्दोका विनोदले बनाए विश्व कीर्तिमान

तेक्वान्दोका विनोदले बनाए विश्व कीर्तिमान

३० असोज, काठमाडौं । कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्...

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङको दीक्षान्त समारोह सम्पन्न

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङको दीक्षान्त समारोह सम्पन्न

१७ असोज, धादिङ – नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङ द्वारा ब्ल्याक बेल्ट प्रथम डान ४५ औँ ब्याच र दोस्रो डान ४८ औँ ब्याचको बेल्ट तथा प्रमाणपत्र वितरण शनिबार सम्पन्न गरेको...

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पार्वती  र आयशालाई स्वर्ण

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पार्वती र आयशालाई स्वर्ण

१९ असोज, काठमाडौं । पार्वती गुरुङ र आयशा शाक्यले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । महिलातर्फ पार्वतीले ३० वर्षमुनि र आयशाले ४० वर्षमुनि उमेर सम...

तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तराष्ट्रिय रेफ्री  बन्न सफल

तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तराष्ट्रिय रेफ्री बन्न सफल

१६ असोज, काठमाडौं – नेपाल तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तराष्ट्रिय रेफ्री बन्न सफल भएका छन। यो दर्जाको उपलब्धी प्राप्त गर्न वर्ल्ड तेक्वान्दोले मान्यता दिएको प्रतियोगित...

नेपाली सेनाका खेलाडी संजीवलाइ राष्ट्रपति द्वारा सुकीर्ति पदक बाट सम्मान

नेपाली सेनाका खेलाडी संजीवलाइ राष्ट्रपति द्वारा सुकीर्ति पदक बाट सम्मान

काठमाडौं, ३ असोज – नेपाली सेनामा कार्यरत तेक्वान्दो खेलाडी संजीव कुमार ओझा यस वर्षको संविधान दिवसको अवसरमा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित हुने भएका छन। नेपाल सरकारले...

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपति द्वारा प्रवल जनसेवा श्री मानपदवीद्वारा सम्मान

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपति द्वारा प्रवल जनसेवा श्री मानपदवीद्वारा सम्मान

काठमाडौं, ३ असोज – यस वर्षको संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्यलाई विभूषित गर्ने भएकाे छ । संगिन...

 नेपाल आर्मी र नेपाल पुलिस तेक्वान्दो टिमलाइ भर्चुअल तेक्वान्दो प्रतियोगितामा  १ - १ स्वर्ण पदक

नेपाल आर्मी र नेपाल पुलिस तेक्वान्दो टिमलाइ भर्चुअल तेक्वान्दो प्रतियोगितामा १ - १ स्वर्ण पदक

भदौ १४, काठमाडौं – नेपाल आर्मी र नेपाल पुलिस तेक्वान्दो टिमलाइ आज सम्पन्न भएको प्रथम काठमाडौं भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा समान १ - १ स्वर्ण पदक प्राप्त भएको छ। &n...

स्विचाटार र मुलपानीलाइ भर्चुअल तेक्वान्दोमा समान एक - एक  स्वर्ण

स्विचाटार र मुलपानीलाइ भर्चुअल तेक्वान्दोमा समान एक - एक स्वर्ण

भदौ १४, काठमाडौं – स्वीचाटार तेक्वान्दो डोजाङ र मुलपानी तेक्वान्दो डोजाङले आज सम्पन्न भएको प्रथम काठमाडौं भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा समान १ - १ स्वर्ण पदक जित्न सफल...

भिजन र पुर्णिमालाई भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा स्वर्ण पदक

भिजन र पुर्णिमालाई भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा स्वर्ण पदक

भदौ १३, काठमाडौं – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र तृप्ती बुढाथोकीले आज बाट सुरु भएको प्रथम काठमाडौं भर्चुअल खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन...